नेकपा पोलिटब्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन आइतबार

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम र केन्द्रीय सदस्यको कार्यविभाजन आगामी आइतबार टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले अन्तिम निर्णय गर्न नसकेपछि जेठ ५ लाई सारिएको हो । बैठकले सबै जनवर्गीय सङ्गठनको एकता भने टुङ्गाएको छ । मदननगरमा पार्टीले शुक्रबार बिहान आयोजना गर्न लागेको … Continue reading नेकपा पोलिटब्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन आइतबार